मूल्यवान् धातुले भरिएको क्षुद्रग्रह, बराबर बाँडे सबै मानिस बन्न सक्छन् खर्बपति
अन्तरीक्षमा एउटा यस्तो क्षुद्रग्रह घुमिरहेको छ, जसको मूल्य यति धेरै हुन्छ कि त्यो गणना गर्न पनि गाह्रो पर्छ ।मूल्यवान् धातुले भरिएको उक्त क्षुद्रग्रहमा रहेको धातुको कुल मूल्य सात सय करोड खर्ब डलर बराबर रहेको मानिन्छ । यो रकम विश्वका मानिसलाई बराबर बाँड्ने हो भने एक जनाको भागमा साढे ८७ करोड डलर अर्थात् १ खर्ब १५ […]
Continue Reading