दैनिक एकमुठी काजु खानुस्, तपाइलाई हुन्छ नसोचेको फाइदा

महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो । थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा […]

Continue Reading

लसुन र प्याजले पनि चम्काउँछ अनुहार, यसरी गर्नुहोस् प्रयोग

धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन्।सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ। यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ।प्याज र लसुन हरेकको भान्सामा […]

Continue Reading

किन बाथरूममा सबैभन्दा बढि हर्टअट्याक हुने गर्छ, यस्ताे छ कारण !

किन बाथरूममा सबैभन्दा बढि हर्टअट्याक हुने गर्छ, यस्ताे छ कारण ! मानिसको लागि अहिले हर्टअट्याक गम्भीर समस्या बन्दै आएकाे छ ।हर्टअट्याक अचानक हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुने गर्दछ । विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ। रगत मार्फत हाम्रो शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ।तर जब तपाईको हृदयसम्म […]

Continue Reading

वर्षौ विदेश बसेर कमाउँदा पनि घरमा एक पैसा नरहेपछि श्रीमतीको कर्म थाहा पाउँदा श्रीमान अंगालो हालेर रोए

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुविधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ,कुल घरानकी एक असल केटिसँग विबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन। घर ठूलो भएर […]

Continue Reading

सपनामा बच्चा देखिनु शुभ वा अशुभ, थाहा पाउनुहोस् भविष्यको जानकारी

धेरै पटक हामी राती सुत्दा धेरै गहिरो निदाउँछौं, तर कहिलेकाहीं हामी केहि सपना देख्छौं। सपनालाई लिएर हरेक मानिसको दिमागमा धेरै कुराहरु भइरहेका हुन्छन् । कहिले डरलाग्दो सपना त कहिले मर्ने सपना । सपनामा कहिले हाँस्छौ कहिले रुन्छौ। यद्यपि, हरेक सपनाको फरक अर्थ हुन्छ।विद्वानहरू विश्वास गर्छन् कि यी सपनाहरू बेकार छैनन्, तर तिनीहरू हाम्रो भविष्यसँग सम्बन्धित […]

Continue Reading

सुहाना थापाका लागि २०–२५ वर्षका अभिनेताको खोजी

नेपाली फिल्म ‘भागवत गीता’का लागि अभिनेताको खोजी भइरहेको छ। फिल्ममा नायिका सुहाना थापाको जोडी कलाकारका लागि अडिसन खुला गरिएको छ।फिल्ममा सुहानाको जोडी बन्न २०–२५ वर्ष उमेर समूहका युवाले आवेदन दिन पाउने छन्। आगामी वैशाख १ मा रिलिज मिति लक गर्दै फिल्म निर्माण गरेका निर्माता सुनिलकुमार थापाले अभिनेता नहुँदा फ्लोरमा जान पाएका छैनन्। झरना थापाको निर्देशनमा […]

Continue Reading

मुला खाएपछि भुलेर पनि नखानुहोस् यी चीज जानीराखौं

मुला प्राय:हरेकको भान्सामा रहने तरकारी हो। कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ । यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ । तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन्। निम्न उल्लेखित तरकारी, फलफुलसँगै मुला […]

Continue Reading

रविलामिछाहरुको उदय हाम्रा लागि चुनौती होइन अवसर हो : जनार्दन शर्मा

रुखसाना कौसरनेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको उदय आफूहरुका लागि चुनौती होइन अवसर भएको बताउनुभएको छ । एक अनलाइनको अन्तर्वार्तामा उहाँले यस्तो बताउनुभएको हो । ‘यसले दलहरूलाई अवसर दिएको छ । दलहरूले आफ्नो सङ्गठनात्मक क्षेत्रमा, आफ्नो वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, सत्ता सञ्चालनको क्षेत्रमा र जनतासँग सम्बन्ध विकास गर्ने […]

Continue Reading

सुकुम्बासी विवादमा बलेनको समर्थन गर्दै राम कुमारी झाँक्रीले भनिन्, भूमाफियाहरूहरुलाई तह लगाउनुस्’

काठमाडौँ। पूर्व मन्त्रि राम कुमारी झाँक्रीले सुकुम्बासी विवादमा काठमाडौँ मेयर बेलन शाहको काममा समर्थन जनाएकी छिन्। संसारमा मानव शभ्यताको बिकास नै नदी किनाराबाट भएको र नेपालमा त्यस्ता सभ्यता बोकेका नदि किनारा भूमाफियाहरूहरुको अतिक्रमणमा परेको उनले बताईन। हेर्नुस् झाँक्रीले लेखेको फेसबुक स्ट्याटस  संसारमा मानव शभ्यताको बिकास नै नदी किनाराबाट भएको हो। हाम्रा सभ्यता विकासका रूपमा रहेका […]

Continue Reading

बिरगंजमा ट्याक्टरको ठक्करबाट ४५ वर्षीय पुरुषको मुत्यु !

बिरगंज १४ मंसिर । बिरगंजमा ट्याक्टरको ठक्करबाट एक जनाको मुत्यु भएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ रामनगरीबाट महुवतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जना ठेला चालकको मुत्यु गएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** चटपटे बिक्रि गरेर ठेला चलाउँदै बहुवनबाट रामनगरीतर्फ जाँदै गरेका […]

Continue Reading