विश्वकप फाइनल पुनः खेलाउने?
काठमाडाैं – फूटबल विश्वकपको फाइनल खेल पुनः खेलाउनुपर्ने मागसहित फ्रान्सेली समर्थकहरूले १ लाख ९५ हजारभन्दा बढी हस्ताक्षर संकलन गरेका छन् ।फाइनलमा रेफ्रीले अनेकौं गल्ती गरेको भन्दै उनीहरूले यो खेल पुनः खेलाउनुपर्ने माग गरेका हुन् ।फाइनल खेल अतिरिक्त समयमा पुग्दा पनि ३–३ गोलको बराबरीमा रहेपछि पेनाल्टी शूटआउट गराउनुपरेको थियो । खेल हारेपछि फ्रान्सका समर्थकहरूले अन्लाइन निवेदन […]
Continue Reading