शाहसिक गर्दा बन्जीजम्प गर्दा डोरी चुँडिएर ३३ वर्षकी महिलाको मृत्यु भएपछि प्रशिक्षकलाई सुनाइयो यस्तो कडा सजाए

बन्जीजम्प गर्दा एक महिलाको निधन भएको छ । यो घटना हो कजाकिस्तानको । ३३ वर्षकी येभजेनिया लियोन्टेवा नाम गरेकी युवतीको १० अक्टोबर २०२१ मा फ्री(फ्लाई जम्पको क्रममा मृत्यु भएको हो । उनको सय फिट उचाइबाट सिधै भुइँमा खसेर मृत्यु हुँदा उनका श्रीमान पनि सँगै भएपनि उनले आँखा अगाडि श्रीमतीको मृत्यु देखे तर उनलाई बचाउन भने […]

Continue Reading

२५०० जना मान्छे नग्न किन भए?देखियो यस्तो दृश्य

काठमाडौं । सिड्नीको बोन्डी बिचमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन्। छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले यो कलाकृति बनाइएको हो । अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन्। यसको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु हो। विश्व क्यान्सर अनुसन्धान […]

Continue Reading

अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय !

काठमाण्डौ । अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा साउदीले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।कतारमा भइरहेको फिफा विश्वकप २०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको खेलमा २–१ को गोल अन्तरले साउदीले अर्जेन्टिनालाई हराएको थियो । बुधबार साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय […]

Continue Reading