सन्दीपलाई फसाउने युवती प्रहरीको नियन्त्र’णमा। यसो भनिन् (भिडियो सहीत) नाबालिग जबर्ज,स्तीक र,णी । आरोपमा जे,ल चलान भएका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार ध,रौटी बुझाएर थुनामुक्त भएका छन् । २० लाख धरौटीमा अदालतको ५ बुँदे शर्तसहित सन्दीप थु,नामुक्त भएका हुन् ।
थुनामुक्त भएका सन्दीपको स्वागत गर्न उनका फ्यानहरु का,रागार नै पुगेका थिए ।थुनामुक्त भएका सन्दीपलाई कहिले क्रिकेटमा फर्किने भन्ने प्रश्नमा उनले चाँडै फर्किने जवाफ पनि फर्काए ।
थुनामुक्त हुँदै गर्दा उनलाई सोधियो– ‘सन्दीप तपाईं कहिले क्रिके टमा फर्किनुहुन्छ ?’ उनले भने, ‘भेरी सुन, भेरी सुन । बिस्तारै टाइम हेर्दैछु ।’ इजलासले १९ पन्ने जारी गरेको आदेशअनुसार सन्दीप धरौटीमा रिहा भएका छन् ।
यदि १९ पन्ने आदेशको १७ पन्नाको ५ बुँदे आदेश पालना नगरे फेरि सन्दीप थुनामा जाने छन् । गत कात्तिक १६ मा जिल्ला अ,दालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए ।