घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु … मनमा दया भए Rip लेख्नुहोला

अन्तराष्ट्रिय

काठमाडौं। घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो ।

यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टाउकोमा दाँत गाडेको थियो ।आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् ।

कुकुरले टोकेर गम्भीर घा`इते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो । २ हप्तापछि उपचारको क्रममा उनको मृ`त्यु भयो ।इङल्याण्डको याजलेमा भएको यो घ`टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घ`टनाबारे अदालतमा सुनुवाइ भएको हो ।

यो पनि:काठमाडौं । ल्वाङ्ग सबैको भान्सामा पाइने एक प्रकारको मसला हो । हर कसैको भान्सामा ल्वाङ्ग सजिलै पाईन्छ । माछा,मासु र तरकारीमा यसको प्रयोग गरिन्छ । यसका साथै ल्वाङ्ग पुरुषहरूको बिभिन्न यौुन समस्याको समाधानका लागि उपयुक्त हुन्छ ।

ल्वाङ्ले पुरुषहरुका बिभिन्न यौुन समस्याहरु समाधान गर्छ । यसले दाँत दुख्ने र सास गनहाउँने समस्या बाट पनि मुक्ति दिलाउँछ । आज हामी यसका फाइदाहरुका बारेमा चर्चा गर्न गईरहेका छौ ।

१, विज्ञहरूका अनुसार ल्वाङ्ल सेवन गर्नाले पुरुषहरुमा प्रोस्टेट समस्याहरू हटाउँने र यौुन शक्ति बृद्धि गर्ने गर्छ । यसको सेवन दैनिक रुपमा गर्दा यसमा भएको एन्टि इफ्लेमेटरी तत्वले दाँतको दुखाईबाट छुट्कारा दिन्छ । दाँतमा किरा लाग्नबाट नि बचाउँदछ । ल्वाङमा भिटामिन ए पाइने हुँदा यसको सेवनले आँखाको हेर्ने दृष्टि बलियो हुन्छ र रतन्धो जस्तो खतरनाक रोग लाग्नबाट बचाउँछ ।

२, पुरुषहरुले ल्वाङ्को नियमित सेवन गर्नाले शीुघ्रपतन जस्ता समस्याबाट छुटकारा दिलाउँछ । जसले गर्दा तपाईंको यौुन जीवन राम्रो र तपाईंको बैवाहिक जीवन र सम्बन्ध बलियो हुन जान्छ ।

३, ल्वाङ्को नियमित सेवन गर्नाले पुरुषहरूमा शुक्राणुहरूको संख्या बढाउन मद्दत हुन्छ । तर ल्वाङ्गको अधिक सेवन गर्नाले हर्मोन टेस्टोस्टेरोन गडबडी हुन सक्छ । त्यसैले दैनिक तर थोरै थोरै खानुपर्छ ।

४, ल्वाङ्को नियमित सेवन गर्नाले महिला र पुरुष दुबैमा यौुन चाहना बढाउन मद्दत गर्दछ । हाम्रो दैनिक भोजनमा ल्वाङ प्रयोग गर्दा यसले हाम्रो शरिरको रोग संग लड्ने क्षमतालाई नि बढाउँछ र हामीलाई रोग लाग्न दिँदैन । यसमा पाइने पोटासियम तत्वले हामीलाई शक्ति दिन्छ र हामीमा भएको शारिरिक कमजोरी हटाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *