काठमाडौ । काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तलका कर्मचारीहरूमाथि अत्याचार गर्ने हुँदा आफूले राजीनामा दिएको बताएका छन्।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
चुडालका अनुसार गत भदौयता महानगर प्रहरीको नेतृत्व सम्हालेका राजु पाण्डे तलका कर्मचारीको मर्कालाई बुझ्दैनन्। कुनै कर्मचारी समस्या लिएर पाण्डेकोमा पुग्दा उनी कर्मचारीको मर्कालाई बुझ्ने त परको कुरा, उल्टै ती कर्मचारीलाई धम्की दिने उनी बताउँछन्।सरकार निर्माण गर्छन् या अर्को गठबन्धन बन्छ भन्नेचाहिँ अन्योल नै छ ।
अझ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहितका पदमा निर्वाचन गर्नुपर्नेछ । समयमै र विधिसम्मत तरिकाले ती पदको निर्वाचन गरी मुलुक अघि बढ्नुपर्नेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****