बिरगंजमा ट्याक्टरको ठक्करबाट ४५ वर्षीय पुरुषको मुत्यु !

समाचार

बिरगंज १४ मंसिर । बिरगंजमा ट्याक्टरको ठक्करबाट एक जनाको मुत्यु भएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ रामनगरीबाट महुवतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जना ठेला चालकको मुत्यु गएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

चटपटे बिक्रि गरेर ठेला चलाउँदै बहुवनबाट रामनगरीतर्फ जाँदै गरेका बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी ४५ वर्षीय तपसी साह कानुको घटनास्थलमै मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक आयुश जोशीको नेतृत्वमा खटिएको टोलीले मृतकको लास जाँच, प्रकृती मुचुल्काको काम सकेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक आयुश जोशीको नेतृत्वमा खटिएको टोलीले मृतकको लास जाँच, प्रकृती मुचुल्काको काम सकेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:काठमाडौं – काठमाडौं महानगरपालिका सुकुम्बासी समस्याबारे सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने भएको छ । महानगर मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

महानगरका प्रवक्ता नवीन मानन्धरले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए । “आज बिहान सबै वडाध्यक्षहरूसँग बैठक बस्यो । अब सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने निर्णय भएको छ,” प्रवक्ता मानन्धरले भने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *